एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको पछिल्लो स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले...