राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई अग्रिम बधाई दिएका छन्। शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै नेपालले नेपाली काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका नेता पौडेलको...