नीतीश कुमार सातौंपटक विहारका मुख्यमन्त्री बन्दै
एजेन्सी । भारतको जनता दल युनाइटेडका प्रमुख नीतीश कुमारले विहारमा सातौंपटक मुख्यमन्त्री पदको शपथ लिने भएका छन्। आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन९एनडीए०को बैठकले नीतीश कुमारलाई नै विधायक दलको नेताको रूपमा चयन...