मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
काठमाडौँ । मधेस सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। बिहीबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममा भएको छलफल पश्चात् मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ...