“द भ्वाइस अफ नेपाल सिजन-७” को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितिन्
काठमाडौँ । लोकप्रिय गायन रियालिटी कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितेकी छन् । यससँगै उनी कार्यक्रमको इतिहासमा पहिलो महिला विजेता पनि बनेकी हुन्...