आईएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् । कार्कीले...