पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा सिग्देल
काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । संघको मंगलबार राजधानीमा सम्पन्न छैटौँ साधारण सभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो...