काँग्रेस विशेष महाधिवेशन: केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक...