खड्काको संयोजकत्वमा काँग्रेस महाधिवेशनका लागि निर्वाचन संयन्त्र गठन
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन व्यवस्थापनका लागि नयाँ समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई संयोजकको जिम्मेवारी दिँदै उक्त...