कर्मचारीसहित निर्वाचनका सामग्री ढुवानीका लागी सेनाको हेलिकप्टर हुम्लामा
काठमाडौँ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ। उत्तरी नाम्खा गाउँपालिका-६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा...