३० कार्तिक २०८१, शुक्रबार
आजबाट ४० मेगावाट बिजुली बांङ्लादेशमा निर्यात सुरु, प्रधानमन्त्री ओलीले भने-सुखद सुरुवात !
काठमाडौँ । नेपालबाट बांङ्लादेशलाई विद्युत् निर्यात गर्ने ऐतिहासिक प्रक्रिया आजदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई सुखद सुरुवातका रूपमा उल्लेख गर्दै आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्। उनका अनुसार,...