कालीगण्डकीको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण
काठमाडौँ । अयोध्यास्थित राम जन्मभूमिमा भगवान् रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट लगिएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ । बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका...