निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा
धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई...