काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको गाडी खोसियो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसिएको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण प्रकरणमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाडी मगाउँदा नपठाइए पछि यसअघि...