खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। निर्वाचन आयोगलाई पत्र लेख्दै महासङ्घले निर्णयमा पुनर्विचार...