जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत एक कर्मचारीलाई ठगी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। मुद्दा शाखामा कार्यरत सुब्बा निरज परियारलाई सोमबार...