४४ सहसचिवलाई नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा सिफारिस ४४ जना सहसचिवको नियुक्ति तथा पदस्थापन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका...