प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । उक्त...