‘सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्नासाथ गलत नै हुन्छ भन्ने कुरा सही नभएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध...