भारत भ्रमणबारे ओली : निम्तो पठाए गइन्छ-नपठाए गइन्न, धेरै चर्चा गरिरहन आवश्यक छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् । बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक...