यातायातका कार्यालयका निमित्त प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका निमित्त प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखित र ट्रायल नै नदेखिएका तथा फेल भएका १८ जना सवारी चालकलाई...