निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण
काठमाडौँ । निबन्धकार रञ्जना निरौलाको नवीन निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा.वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरेका हुन्। शिखा बक्सद्वारा प्रकाशित...