नक्कली नागरिकता बनाएर बेच्ने धन्दामा संलग्न पूर्व गाविस सचिव पक्राउ
वीरगन्ज । नक्कली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउँदै आएको गिरोहमा संलग्न पूर्व गाविस सचिव निन्दा साहलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिस्वा घर भएका पूर्व गाविस साहलाई...