१४ कार्तिक २०८२, शुक्रबार
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
भद्रपुर (झापा) । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको...