श्रम संस्कृति पार्टीबाट निनाचन्द्र राई अलग, एक सयभन्दा बढीले पनि संगठन छाडेको दाबी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगीका रूपमा चिनिएका निनाचन्द्र राईले पार्टीसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमा राईले आफू अब श्रम...