सार्वजनिक-निजी सम्पत्तिको क्षति मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस
काठमाडौँ । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।...