अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान
वासिङ्टन । निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिबद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले हिजो (बुधबार) जानकारी गराएको छ । यो कोभिड–१९ को डेल्टा लहरबाट...