संवेदनशील सूचना चुहावट रोक्न गृह मन्त्रालयमा विशेष निगरानी टोली गठन गरिने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन विशेष निगरानी संयन्त्र गठन गर्ने निर्णय गरेका छन्। दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदबहालीका...