पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय
काठमाडौँ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय...