निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
काठमाडौँ । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी आङदोर्जी लामाले भने ४१३...