प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुमेह (सुगर)का बिरामीलाई लक्षित गरी वृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात्...