नारीवादी परराष्ट्र नीतिमा परराष्ट्र मन्त्री डा. राणाको जोड
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् । उनले नारीवादी नीतिको अनुसरण गर्न आवश्यक भएको बताइन् ।...