पत्रकार न्यौपानेलाई एक लाख सहयोग
काठमाडौँ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई एक लाख सहयोग गरेको...