नारायणी अस्पताल निर्माणलाई अघि बढाउने, पुँजीगत खर्च वृद्धि गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणी अस्पतालको निर्माण ढिलाइ हुनुमा सर्वोच्च अदालतमा परेको मुद्दा प्रमुख कारण रहेको बताएका छन्। उनले अदालतको फैसला पश्चात् आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेटको...