कोशीको मुख्य न्यायाधिवक्तामा नारायण बस्ती नियुक्त
काठमाडौँ। कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद बस्ती नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले बस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । बस्तीको नियुक्ति र...