नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिँदै छ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका...