चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको हो। शुक्रवार मन्त्रिपरिषद्को...