प्रचण्ड क्रान्ति र शान्ति दुवैका नायक हुन्, जो इतिहासमा कमै जन्मन्छन् : रामचन्द्र पौडेल
काठमाडौँ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन...