मतदाता नामावली अद्यावधिक गर्न स्थानीय तहमा कर्मचारीलाई जिम्मेवारी तोकियो
काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न कर्मचारीलाई जिम्मेवारी तोकेको छ । आयोगले महानगरपालिका र उपमहानगरपालिकामा सातौं...