नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्चमा जाने तयारी
काठमाडौँ । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण...