सोलुखुम्बुमा नाबालिग करणीको आरोपमा युवक पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय विक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...