नापी निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको बुटवलस्थित नापी...