आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र शाह
काठमाडौँ । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति...