राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
काठमाडौँ। नेपाली काँग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र सांसद अमरेशकुमार सिंहलाई काँग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीमा संलग्न रहेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएकी छन् । लिङदेनले...