मन्त्री बनेको तीन दिनमै १० सहसचिव सरुवा, नागरिक सरकारको प्राथमिकता पनि कर्मचारी सरुवामै किन ?
चुनावको मुखमा मन्त्रीको अतिरिक्त जिम्मेवारी सम्हालेको तीन दिनमै १० सहसचिव सरुवा हुँदा सेवा प्रवाह र सुधारभन्दा कर्मचारी हेरफेर नै नागरिक सरकारको प्राथमिकता हो कि भन्ने प्रश्न उठेको छ, यसले प्रशासनिक...