समाज कल्याण परिषद्को सट्टा स्वायत्त सामाजिक विकास बोर्ड गठन गर्न नागरिक संस्थाहरूको सुझाव
काठमाडौँ । नागरिक समाज तथा सामाजिक विकासका क्षेत्रमा क्रियाशील ३० भन्दा बढी महासंघ र सञ्जालहरूले समाज कल्याण परिषद्सम्बन्धी सरकारी प्रस्तावप्रति ध्यानाकर्षण जनाउँदै यसको संरचनागत सुधारमार्फत नयाँ संस्थागत व्यवस्था निर्माण गर्न...