बाँके प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’को नामबाट प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त हुने सेवाका सम्बन्धमा सेवाग्राहीले क्युआर कोड मार्फत सुझाव दिन सक्ने भएका छन् । सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो अनुभूति, कर्मचारीको व्यवहार...