नागरिकमुखी सेवा प्रवाह र कार्यक्षमता अभिवृद्धि गर्न कर्मचारीहरूलाई ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका सबै तहका कर्मचारीलाई जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज मन्त्रालयको उच्च नेतृत्वसँगको बैठकमा...