नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत, संसद्को अपमान : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गर्नु संविधानविपरीत भएको निष्कर्ष निकालेको छ । को वक्तव्य नेपालको संविधान, प्रचलित कानुन एवं स्थापित संसदीय मान्यताको विपरीत...