महानगर प्रवक्तालाई बालेन सचिवालयको सात दिने स्पष्टीकरण पत्र
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले वडा नं. १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ। जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत...